Rule 40
निवेदन वा पुनरावेदन दस्तुर
(१) नियम २२ बमोजिम पुनरावेदन न्यायाधिकरणमा
पुनरावेदनपत्र दर्ता गर्दा एकसय रुपैंयाँ दस्तुर लाग्नेछ ।
(२) ऐन वा यस नियमावली बमोजिम दिइने अन्य निवेदन दर्ता गर्दा पाँच रुपैंयाँ
निवेदन दस्तुर लाग्नेछ ।